Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

If you Need Flash player Go here
Home
Minutes
News
Committee
Future Programme
Events
Photos
Videos
Bidhan
Notice
Submit Details
Contact
Feedback
Other
 
 
Locations of visitors to this page
 
Web visitors hit record
free website hit counter html code
 
तेह्रथूम समाज यू.के. तपाइलाइ हार्दिक स्वागत गर्दछ ।
तेह्रथुम जन्मथलो भइ र अन्यत्र जन्मिएर भए पनि तेह्रथुमलाइ जन्म थलो बनाइ केहि समयको लागी आफ्नो कर्मको लामी हामी छरिएर संसारको जुनै पनि कुनामा किन नहोस हामीलाइ आफ्नो जन्म ठाउ, आफनै संस्किृती आफनो साथिभाइको साथै आफ्नै छुट्टै रहन सहन र मौलीकताको झल झली याद आउने गर्छ, हामीलाइ हाम्रो काम विषेशले र संचारको कमिले हामीलाइ नजिक ल्याउन सकिरहेको छैन। आजको यो अवस्थालाइ नियाल्दा हामीले केहि हाम्रा संकृति भुल्दैछौ जस्तो लाग्छ। यस्लाइ भोलिका हाम्रा पिढी सामु सोचेर ल्याउदा ठाडै प्रश्न उठ्छ की हाम्रो मातृभाषा, नेपाली भाषा, लीपी, आफन्त, सम्बन्ध लगायत हाम्रा आफ्ना रितीरिवाजनै हराउने छ। यसैलाइ मध्यनजर राख्दै भवितब्यमा वेलायतमा तेह्रथुमवासीहरुविच केहि दुःख तक्लिफ् आइपरेमा हामीलाइ सहयोग, सल्लाहको जरुर पर्न सक्ने भएकोले हामी तेह्रथुमवासी आजै सचेत भइ हामीविच एकताको भावना राखौ एक आपसमा चिना जानि राखौ भन्ने सोचाइ हामीविच आएकोले यो हाम्रो प्रयासलाइ सफल पार्न तपाइ यु.के.का सम्पुर्ण तेह्रथुमवासी लाइ सहयोगको अपेक्षाका साथ तेह्रथुम समाज यु.क. को स्थापना गरिएको छ, सँगसंगै यो वेबसाइटको पनि सुरुवात गरिएको छ।
 
 
Here are Miss Junita Sambahangphe (Limbu)'s Everest Expedition Pictures
 
Click here to view photos
 
वहालाइ पर्बत आरोहणको लागी सहयोग गर्नुहुनेहरुको नामावली हेर्नको लागी याहा जानुहोस >>>>>>>>
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
 
 
 
 
 
   
 
Go to top
 
Copyright © 2009,tehrathumsamajuk.org.All Right Reserved.